100 Easy Gau Khane Katha with Answers

Namaste! Have you ever heard a riddle that makes you scratch your head and then burst out laughing? That's the magic of Gau Khane Katha

Namaste! Have you ever heard a riddle that makes you scratch your head and then burst out laughing? That’s the magic of Gau Khane Katha ( A classic Nepali riddles that have tickled our brains for generations ).

This list is perfect for livening up gatherings, testing your friend’s knowledge or just having a good chuckle. So, grab some tea, settle in and get ready to sharpen your thinking caps!

For letting you guess the answer, I’ve hide the answer by default. Click on Show to view the answer and click on Hide to hide the answer.

In this collection, I have gathered 100 easy Gau Khane Katha and their answers. This makes it great for beginners and anyone wanting a quick mental challenge.

Gau Khane Katha with Answers

01. सफा चीज चाहिदैन फोहोरमा बस्छु, रातभरि आहार खोजी दिनभरि लुक्छु । म को हुँ?

Answer: लामखुट्टे (Mosquito) Click to Show

02. उसले बोल्दा सबैले ध्यान दिएर सुन्छन्, कुरा सबै बुझन सके मानिस हुन्छन् ज्ञानी । ल भन्नुस् को हो?

Answer: रेडियो (Radio) Click to Show

03. हात खुट्टा केही पनि छैन, जतासुकै जान्छ । बोल्ने मुख नभएपनि गोप्य कुरा खोल्छ । ल भन्नुस के हो?

Answer: चिठी (Letter) Click to Show

04. सानो सानो घर भित्र केट केटि बस्छन्। टाउको मा सबैले कालो फेटा कस्छन्। के हो?

Answer: सलाई भित्रको काँटी (Matches in a Matchbox) Click to Show

05. रोगको जरा भएपनि ओठभित्र राख्छन्, रस तितो भएपनि मिठो मानी चाख्छन् । के हो ?

Answer: सुर्ति खाने (Eating Tobacco) Click to Show

06. अगाडीको काटेपछि खाने चीज बन्छ, बिचको काटदा सुन्ने अंग बन्छ । के हो?

Answer: कान (Ear) Click to Show

07. लामो लामो लहरमा फल्ने मिठो फल खादा भने मुख भरी हुन्छ जलै जल… ?

Answer: अंगुर (Grapes) Click to Show

08. एउटा मानिसका आठवटा खुट्टा

Answer: दौरा – भोटा वा चोलाका तुना (Buttons on a Daura Suruwal) Click to Show

09. उँधोबाट हाँस आयो , एक मुठी घाँस ल्यायो । के हो?

Answer: मुला (Radish) Click to Show

10. उज्यालोमा भन्दा पानी अध्यारोमा राम्री, दामी नामी उतिकै छन् रत्न हुन् हाम्री । के हो?

Answer: चन्द्रमा (Moon) Click to Show

11. आफ्नु घरमा भात पकाई, अरुका घरमा तिहुन चखाई । के हो?

Answer: आग्लो (Firewood) Click to Show

12. घुम्छ फनफनी, खान्छ मट्यनग्रा, छर्छ धुलो । के हो?

Answer: घट्ट (Mill) Click to Show

13. एकसिंगे गोरु दुवै दाईँ गर्छन । के हो?

Answer: जाँतो (Grindstone) Click to Show

14. पिंधेको आउँछ जान्छ पर्खदैन, कहिल्यै पनी फर्कदैन (कसैसंग थर्कदैन) । के हो?

Answer: समय (Time) Click to Show

15. एकातिर काटे ढुङ्ग्रो, अर्कातिर काटे पुङ्माङ । के हो?

Answer: बाँस (Bamboo) Click to Show

16. उठ्नेबित्तिकै खोपामा हात । के हो?

Answer: लुगा (Clothes) Click to Show

17. लुगा लाएको चाँदीको ठेकी, सुनको खोल । के हो?

Answer: केरा (Banana) Click to Show

18. एक मुठी छ्वालीले सबै घर छाएको । के हो?

Answer: बत्ति (Light) Click to Show

19. खुट्टा नहुँदा जमिनमा हिंड्न पाएन, पखेटा नहुँदा आकाशमा उड्न पाएन । के हो?

Answer: माछो (Fish) Click to Show

20. आमा बोक्सी, छोरी सुकुमारी । के हो?

Answer: गुलाफको फुल (Rose) Click to Show

21. कालिगंगा गौरीघाट, बत्तीस हाँगा एउटै पात । के हो?

Answer: जिब्रो (Tongue) Click to Show

22. कालो ओडारमा लहरै जन्ती । के हो?

Answer: कमिलाको ताँती (Ants in a Line) Click to Show

23. एउटा जनावरको चार थाम एक सिङ । के हो?

Answer: गैँडा (Rhinoceros) Click to Show

24. खिरिलो साँढेको जिउ भरि सिङ्गै सिङ्ग । के हो?

Answer: तितेकरेला (Bitter Gourd) Click to Show

25. अड्गजी रुखका गडगजी पात, को ल्याउंछ दुनाबोता को खान्छ भात? के हो?

Answer: पानीअमला (Water Chestnut) Click to Show

26. घरतिर जादाँ वनतिर मुख, वनतिर जाँदा घर तिर मुख । के हो?

Answer: बन्चरो (Axe) Click to Show

27. आफु भने निर्जीव हो आकार चार पाटो, हिसाब गर्न थाल्यो भने मानिस भन्दा टाठो । के हो?

Answer: क्यालकुलेटर (Calculator) Click to Show

28. खेतकी चरी ट्वार-ट्वार गर्छिन, पानी नपाए ठहरै मर्छिन । के हो?

Answer: भ्यागुतो (Frog) Click to Show

29. एउटा बुढाका सयौं आँखा, देख्ता खेरि बिग्नै चनाखा । के हो?

Answer: डोको (Basket) Click to Show

30. एक पाथी धानको लाख पाथी धान । के हो?

Answer: जुन र तारा (Moon and Stars) Click to Show

31. एकखुट्टे धामी, भारी बोकी कुइँक्क । के हो?

Answer: डोको (Basket) Click to Show

32. खटखट खटमाउ, तिन मुख दस पाउ । के हो?

Answer: गोरु (Ox) Click to Show

33. जोतेको गहतकोसे घोप्टि गाई, वनमा चरी भोकै आइ । के हो?

Answer: हँसिया (Sickle) Click to Show

34. कानमा समाई नाकमा बस्छु, हेर्नु परे आँखै छोप्छु । के हो?

Answer: चस्मा (Glasses) Click to Show

35. उदंती, बुडन्ति, चुँडन्ति । के हो?

Answer: चारो, माछो र चंगा (Birds, Fish, and Kite) Click to Show

36. इल्सिंग मिल्सिंग, काली गाईका तिन सिङ्ग । के हो?

Answer: ओदान (A type of Plant) Click to Show

37. अँध्यारो घरमा दहीका छिटा । के हो?

Answer: चाँदीका सिक्का (Silver Coins) Click to Show

38. कपास, केराउ, गुराँस, काँक्रो, चारै जातको यौटै थाँत्रो । के हो?

Answer: सिमलको रुख (Silk Cotton Tree) Click to Show

39. चार अक्षरी थर हुनेको पहिलो अक्षर काट्यो । के हो?

Answer: गुराँस, कपास, मास र काँक्रो (Silk Cotton Tree) Click to Show

40. काठकी बाछी ढुङ्गाकी गाई, जति दुह्यो उति आइ । के हो?

Answer: पानी (Water) Click to Show

41. आफ्नु घरमा भात पकाई, अरुका घरमा तिहुन चखाई । के हो?

Answer: आग्लो (Firewood) Click to Show

42. घरतिर जादाँ वनतिर मुख, वनतिर जाँदा घर तिर मुख । के हो?

Answer: बन्चरो (Axe) Click to Show

43. एक पाथी धानको लाख पाथी धान । के हो?

Answer: जुन र तारा (Moon and Stars) Click to Show

44. राजा रानी भन कहानी, एक घरमा दुइ रंग पानी।

Answer: अन्डा (Egg) Click to Show

45. त्यो कुन चिज हो जसलाई जमिनमा फाल्दा पनि टुट्दैन, तर पानीमा फाल्दा टुट्छ।

Answer: अक्स (Reflection) Click to Show

46. हिक निका जाउ सापहे, उसले चिक्क भनी वार्दी लाई!

Answer: गोली (Bullet) Click to Show

47. एक डिब्बामा बत्तीस दाना, बुझ्ने वाला बरे स्याना।

Answer: मुख (Mouth) Click to Show

48. एक मान्छेको ६ औंला थियो, सबैले उसलाई अकबर बोलाउँथे, किन?

Answer: किनकि अकबर उसको नाम थियो। Click to Show

49. किन्नेले लगाउन पाउँदैन, लगाउनेले देख्न पाउँदैन

Answer: कात्रो (Shroud) Click to Show

50. आकाशको आगो पातालको पानी मुखबाट ताने नाकबाट जाने

Answer: हुक्का तानेको (Smoking Hookah) Click to Show

51. अजंगे बाबु, बजाने छोरो, कालो नाती सेतो पनाती

Answer: कटुसको फल (Chestnut Fruit) Click to Show

52. आमा छाड्छे, छोरी खान्छे

Answer: गाग्रीबाट लोटामा पानी सरेको (Water Transferred from Pot to Jug) Click to Show

53. एक खुट्टे धामी थरथरी कामी

Answer: जुकु (Leech) Click to Show

54. खाउँ रोटी खाई नसक्नु, दाउँ बाहरा दाई नसक्नु, टेकाउँ लौरो टेक्न नसक्नु

Answer: घाम, बाघ र सर्प (Sun, Tiger, and Snake) Click to Show

55. तीन भाइको एउटै पगरी

Answer: ओडना (Blanket) Click to Show

56. धार्नी न बिसौली दुई हातले उचाली

Answer: टोपी (Hat) Click to Show

57. पुद्के बाहुनको सिरके चन्दना

Answer: मासको गेडा (Black Gram) Click to Show

58. नखाउँ भने दिनभरको सिकार, खाउँ भने कान्छा बाउको अनुहार

Answer: बन्दरको सिकार (Monkey’s Hunt) Click to Show

59. नौ तले घरको झ्याला न ढोका

Answer: बाँस (Bamboo) Click to Show

60. बिस तत्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ?

Answer: गोरु जोतेको (Ox Plowing) Click to Show

61. भुइँमा इउँ इउँ टिपी ल्याउनेलाई सय रुपैयाँ दिउँ

Answer: माछो (Fish) Click to Show

62. नाच्दछु बेलुकी, सुत्छु बिहान।

Answer: तारा (Star) Click to Show

63. रातो धोती, हरियो कुर्ता।

Answer: तरबूज (Watermelon) Click to Show

64. म एउटा ठेकी, जसको कुनै हावा छैन।

Answer: माछो (Fish) Click to Show

65. नाच्दछु बेलुकी, सुत्छु बिहान।

Answer: तारा (Star) Click to Show

66. अगाडि काटे पनि पछाडि खाने चिन्चु हुन्छ, बीचमा काटा सुन्ने अङ्ग हुन्छ। के हो?

Answer: काउलो (कान) Click to Show

67. हात छ नलाइमा समातन, बोल्न सक्दिन आवाज बतान। के हो?

Answer: घडी Click to Show

68. पानीमा बस्छ, पानीबाट डराउँछ। के हो?

Answer: चिया (चिया पात) Click to Show

69. दुइटा आमा, एक छोरा, दुइटैना जोडिए मान्छे होरा। के हो?

Answer: चश्मा (चश्मा) Click to Show

70. आगोमा जल्मा, पानीमा सर्प लाग्छ। के हो?

Answer: काँच Click to Show

71. आमाको आमा, भाउजूको भाउजू, के हो?

Answer: मै (हजुरआमा) Click to Show

72. आगोमा जलेको, पानीमा धुलो। के हो?

Answer: आगो Click to Show

73. उड्यो, उड्यो, आकाशमा उड्यो। के हो?

Answer: गरुड Click to Show

74. हात छैन, तर छोरा छ। के हो?

Answer: रुख Click to Show

75. आकाशमा उड्छ, तर पंख छैन। के हो?

Answer: बादल Click to Show

76. पेट छैन, तर खान्छ। के हो?

Answer: आगो Click to Show

77. कालो बादल, पानी नपर्ने। के हो?

Answer: धुवाँ Click to Show

78. दुइटा आमा, एक छोरा, दुइटैना जोडिए मान्छे होरा। के हो?

Answer: चश्मा (Eye Glass) Click to Show

79. म माथि चन्द्रमा, तल बत्ती। म के हुँ?

Answer: दीप (Oil lamp) Click to Show

80. धनी र गरीबको सँगै जन्मिन्छ, तर गरिबको हातमा मात्र हुन्छ। के हो?

Answer: सपना (Dream) Click to Show

81. चन्द्रमा जस्तै गोल, न नाच्छ, न बोल। के हो?

Answer: बलुका (Ball) Click to Show

82. कागले ल्यायो, गाईले खायो। के हो?

Answer: घाँस (Grass) Click to Show

83. बास्ना छैन, तर चाखमा मिठो। के हो?

Answer: पानी (Water) Click to Show

84. पहिला छाल, पछि पात, तेस्रोमा सँगै दात। के हो?

Answer: नारिङ (Coconut) Click to Show

85. म घरको रानी, सबैले मलाई माया गर्छन्। के हुँ?

Answer: आमा (Mother) Click to Show

86. म एक तालमा, तिमी मलाई सधैं भुल्ने गर्छौं। के हुँ?

Answer: सपना (Dream) Click to Show

87. रातो चुरा, जस्तो सँगै भैरवको लुगा। के हो?

Answer: माछा (Fish) Click to Show

88. घुम्ती पन्छ्याँत, कहिले चुपचाप, कहिले ताजगी। के हो?

Answer: बयल (Wind) Click to Show

89. म सधैं आगोमा, तर जल्दिन। के हुँ?

Answer: धुँवा (Smoke) Click to Show

90. सुत्ना माया, निद्रामा खेल्न। के हुँ?

Answer: सपना (Dream) Click to Show

91. म चाँदको छाया, तर चाँद होइन। के हुँ?

Answer: छाया (Shadow) Click to Show

92. म कागजमा लेखिन्छु, तर म बाँच्दिन। के हुँ?

Answer: कथा (Story) Click to Show

93. म नीलो, हरियो, र रातो हुन्छु, तर खाइँदैन। के हुँ?

Answer: रङ (Color) Click to Show

94. म जति तल जान्छु, म त्यति माथि जान्न। के हुँ?

Answer: गहिरो (Depth) Click to Show

95. म दिनको उज्यालो, रातको अन्धकार। के हुँ?

Answer: समय (Time) Click to Show

96. म पहिला हरियो, पछि पहेँलो र अन्त्यमा कालो हुन्छु। के हुँ?

Answer: केरा (Banana) Click to Show

97. म घुम्दै गर्छु, तर पाउने छैन। के हुँ?

Answer: घडी (Clock) Click to Show

98. म गजबको सौन्दर्य, तर म बुझ्न सक्दिन। के हुँ?

Answer: चित्र (Art) Click to Show

99. म गुनगुन गर्छु, तर गायक होइन। के हुँ?

Answer: हावा (Wind) Click to Show

100. म कुरा गर्छु, तर सुनिन्छ। के हुँ?

Answer: संगीत (Music) Click to Show

THE END
Posted By: Samir Basnet · 30th Oct, 2024